काठमाडौँ- नेपाली कांग्रेस बागमती प्रदेशसभाको संसदीय दल नेता छान्न निर्वाचन हुने भएको छ। कांग्रेस बागमती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय गरेको हो।
कांग्रेसले प्रतिनिधिसभामा दलको नेता छान्न बुधबार बिहान मतदान हुँदैछ।

प्रकाशित: ५ पुष २०७९ २०:०० | Tuesday, December 20, 2022
प्रतिक्रिया




