काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको नेताको चुनाव आज हुँदैछ। कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा चुनाव लागेको छ।
चुनावका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ। पत्रकारलाई समेत भित्र पस्न गाह्रो बनाइएको छ। दलको नेताका लागि कांग्रेस संस्थापनबाट सभापति शेरबहादुर देउवा र संस्थापन इतरबाट महामन्त्री गगन थापा लड्दैछन्।
कांग्रेसका ८९ सांसदले मत हाल्ने छन्।






प्रकाशित: ६ पुष २०७९ ८:३३ | Wednesday, December 21, 2022
प्रतिक्रिया




