ओलीले भने- कमरेडहरू हामीले हारेका छैनौँ

हिमाल प्रेस ५ पुष २०७९ १४:०६ | Tuesday, December 20, 2022
ओलीले भने- कमरेडहरू हामीले हारेका छैनौँ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले यसपटकको चुनावमा नहारेको दाबी गरे।

उनले एमालेले नहारेको र कहिल्यै नहार्ने बताए। उनले एमालेविरुद्ध उब्जाएका अनेक भ्रम र जाली खेलका कारण दोस्रो भएको उल्लेख गरे।

उनले भने,‘हामीले हारेका छैनौँ। अहिले पनि सबैभन्दा बढी जनताले पत्याएको पार्टी एमाले हो,’ उनले थपे,‘ यही कारण एमाले सबैभन्दा लोकप्रिय छ। एमालेलाई होच्याउन खोज्नेको प्रयास असफल भएको हो।’ एमाले ‘सर्वाधिकार लोकप्रिय पार्टी’ भएको बताए।

प्रकाशित: ५ पुष २०७९ १४:०६ | Tuesday, December 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast