ओलीको आरोप- यसपटक जनताको मताधिकार खोसियो

हिमाल प्रेस ५ पुष २०७९ १३:५९ | Tuesday, December 20, 2022
ओलीको आरोप- यसपटक जनताको मताधिकार खोसियो

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको विजययात्रा खोसिएको बताएका छन्।

उनले कम्युनिस्ट एकता मजबुत बनाएको तर एकता खोसिएको बताएका हुन्। उनले कम्युनिस्ट एकता गरेको तर त्यसमाथि नै प्रहार भएको आरोप लगाए।

उनले चुनावसम्म आइपुग्दा राज्यसत्ता र शक्तिको चरम दुरुपयोगको दुरुपयोग गर्दै चुनाव जितेको ओलीले आरोप लगाए। उनले जनताले शान्तिपूर्णतवरबाट जनप्रतिनिधि चुन्न नपाएको ओलीको दुःखेसो गरे।

उनले सरकारले कानुन, लोकतन्त्रमाथि नै प्रहार गरेको बताए। ओलीले चुनावमा एमालेलाई लोकप्रिय मत दिएकोमा सबै पक्षलाई धन्यवाद दिएका थिए।

प्रकाशित: ५ पुष २०७९ १३:५९ | Tuesday, December 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast