एमालेको सचिवालय बैठक आज

हिमाल प्रेस २४ मंसिर २०७९ ७:२७ | Saturday, December 10, 2022
एमालेको सचिवालय बैठक आज

काठमाडौँ- नेकपा एमालेले समानुपातिक उम्मेदवार टुंग्याउन आज दिउँसोका लागि सचिवालय बैठक राखेको छ।

हिजो दिउँसोका लागि बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो। बैठक स्थगित गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक तयारी गरेका थिए।

एमालेको केन्द्रीय सचिवालयको बैठक आज ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्‍ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

प्रकाशित: २४ मंसिर २०७९ ७:२७ | Saturday, December 10, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast