आरआर क्याम्पसमा विद्यार्थीबीच खुकुरी हानाहान

हिमाल प्रेस १३ पुष २०७९ ११:५० | Wednesday, December 28, 2022
आरआर क्याम्पसमा विद्यार्थीबीच खुकुरी हानाहान

काठमाडौँ- प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा विद्यार्थीबीच बुधबार बिहान खुकुरी हानाहान भएको छ। घटनामा अनेरास्ववियु आरआर अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश खड्का, हर्क बोहोरालगायत गम्भीर घाइते भएका छन्।
घाइतेहरूको काठमाडौँ मोडेल अस्पतालमा उपचार भइरहेको छ।

स्ववियु निर्वाचनको विषयलाई लिएर छलफल हुँदै गर्दा विवाद भएको थियो। विवादकै क्रममा खुकरी प्रहार भएको बताइएको छ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: १३ पुष २०७९ ११:५० | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast