आप्रवासीलाई सम्मान गर्न संयुक्त राष्ट्र संघीय महासचिवको आग्रह

हिमाल प्रेस ५ पुष २०७९ ६:१० | Tuesday, December 20, 2022
आप्रवासीलाई सम्मान गर्न संयुक्त राष्ट्र संघीय महासचिवको आग्रह

काठमाडौँ– संयुक्त राष्ट्र संघीय महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरूको संरक्षण र सम्मान गर्न आग्रह गरेका छन्। विश्वमा आप्रवासीहरूको संरक्षण र सम्मानका लागि कुनै कार्यक्रम नभएको देखिएकाले सो आग्रह गरेको बताएका हुन्।

विश्वमा अर्थतन्त्रको विकासका लागि आप्रवासीहरूको ठूलो योगदान रहेकाले यसको सम्मान गर्दै विश्वमा आप्रवासीहरूलाई बिनाभेदभाव सम्मानको खाँचो रहेको उनको भनाइ छ। विश्व आप्रवासन दिवसका अवसरमा उनले जारी गरेको सन्देशमा सो कुरा बताएका छन्।

विश्वमा पछिल्ला वर्षमा कुनै पनि देशको आन्तरिक द्वन्द्व तथा विविध कारणले आप्रवासीहरूको संख्यामा पनि बृद्धि भइरहेको उनले जानकारी दिए।

प्रकाशित: ५ पुष २०७९ ६:१० | Tuesday, December 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast