काठमाडौँ- देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
आज राति सुदूरपश्चिम प्रदेशमा र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रकाशित: १५ मंसिर २०७९ ६:५९ | Thursday, December 1, 2022
प्रतिक्रिया



