
काठमाडौँ- ओखलढुंगाबाट नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित भएका छन्। खतिवडा ३३ हजार पाँच सय ५६ मत ल्याएर निर्वाचित भएका हुन्।
यहाँ नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवार पराजित भए। यज्ञराजले जम्मा २६७३८ मत ल्याए।
प्रकाशित: ७ मंसिर २०७९ १६:२९
प्रतिक्रिया