कृषकलाई कामकै चटारो

हिमाल प्रेस २८ कार्तिक २०७९ ८:५५
कृषकलाई कामकै चटारो

तनहुँ- तनहुँको व्यास नगरपालिका–५ साँगेका कृषक धान थन्क्याउने चटारोमा छन्। मंसिर ४ गते हुने निर्वाचनका लागि राजनीतिक तथा दल उम्मेदवारलाई चुनाव लागे पनि कृषक भने धान थन्क्याउने चटारोमा व्यस्त छन् ।

तस्बिरः कृष्ण न्यौपाने/रासस

प्रकाशित: २८ कार्तिक २०७९ ८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =