काठमाडौँ– आइतबार भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्ने समयसीमा सकिएको छ। यतिबेला आवश्यक कानुनी प्रक्रिया पुरा गरेर मतदान केन्द्रबाट मतपेटिका संकलन गरी मतगणना केन्द्रतर्फ लाने क्रम जारी छ।
काठमाडौँ क्षेत्र नम्बर १ अन्तर्गत विभिन्न मतदान केन्द्रहरूबाट मतदान सम्पन्न भएपछि गणनास्थल तोकिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, वानेश्वरमा मतपेटिका ल्याउने क्रम जारी छ। यसै सन्दर्भमा हिमाल प्रेसले लिएका केही तस्बिरहरू:
सबै तस्बिरहरू- दिपेश श्रेष्ठ / हिमाल प्रेस
प्रकाशित: ४ मंसिर २०७९ १९:०६
प्रतिक्रिया