१५ मंसिरसम्म एमाले नेतृत्वको सरकार बन्छ : ओली

हिमाल प्रेस ४ मंसिर २०७९ १४:५९ | Sunday, November 20, 2022
१५ मंसिरसम्म एमाले नेतृत्वको सरकार बन्छ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही १५ मंसिरसम्ममा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन्। आइतबार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भक्तपुरको बालकोटस्थित मतदान केन्द्रबाट मतदान गरेपछि अध्यक्ष ओलीले १५ मंसिरसम्ममा एमाले नेतृत्वको सरकार बन्ने बताए।

उनले यसअघि तालमेल गरेका दलहरूसँग मिलेर सरकार बनाउनेसमेत बताए । अध्यक्ष ओलीले यस निर्वाचनमा आफूहरूको स्पष्ट बहुमत आउने पनि दाबी गरेका छन्।

प्रकाशित: ४ मंसिर २०७९ १४:५९ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast