स्वतन्त्र पार्टीकी तोसिमाले बढाइन् अग्रता, माओवादीकी पम्फा भुसाल एक हजार मतले पछाडि

हिमाल प्रेस ५ मंसिर २०७९ १७:५० | Monday, November 21, 2022
स्वतन्त्र पार्टीकी तोसिमाले बढाइन् अग्रता, माओवादीकी पम्फा भुसाल एक हजार मतले पछाडि

काठमाडौँ- ललितपुर निर्वाचन क्षेत्र ३ अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता बढाएकी छन्। उनले अहिलेसम्म २१ सय ८२ मत प्राप्त गरेकी छन्।

उनलाई नेकपा एमालेका उम्मेदवार अमृत खड्काले १८८५ मत ल्याएर पछ्याइरहेका छन्। यहाँ सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादीकी पम्फा भुसालले जम्मा ११९९ मत ल्याएर तेस्रो स्थानमा छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म पाँच हजार आठ सय ९६ मत गणना भएको छ।

प्रकाशित: ५ मंसिर २०७९ १७:५० | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast