सुर्खेत- सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ। प्रतिनिधिसभातर्फको पछिल्लो मत परिणामअनुसार २८ हजार ९६३ मत गन्दा कांग्रेसका हृदयराम थानीले १४ हजार १९६ मत ल्याएका छन्।
नेकपा एमालेका अमृत विसीले १० हजार ७७४ ल्याएका छन्। अहिलेसम्म १ हजार ३५० मत बदरसमेत भएको छ।
प्रकाशित: ६ मंसिर २०७९ १०:५४ | Tuesday, November 22, 2022
प्रतिक्रिया




