सुनसरी ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमलको अग्रता, विजय गच्छदार तेस्रो

हिमाल प्रेस ६ मंसिर २०७९ ७:५४ | Tuesday, November 22, 2022
सुनसरी ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमलको अग्रता, विजय गच्छदार तेस्रो

इटहरी- सुनसरी क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता गरेका छन्। बिहान ६ बजेसम्म २,६९३ मतगणना हुँदा रास्वपाका कमल मैनालीले ८२९ मत प्राप्त गर्दै अग्रतामा छन्।

यस्तै, दोस्रोमा नेकपा एमालेकी भगवती चौधरी रहेकी छन्।

उनको ७३४ मत प्राप्त भएको छ। नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विजयकुमार गच्छदारले भने ५३६ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। हालसम्म ११३ मत बदर भएको छ।

प्रकाशित: ६ मंसिर २०७९ ७:५४ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast