काठमाडौँ- सुनसरी ३ मा नेकपा एमालेकी भगवती चौधरीले लगातार अग्रता कायम गरेकी छन्। हालसम्म उनले १७ हजार ३१ मत प्राप्त गरेकी छन्।
१२ हजार ४८४ मत ल्याएर नेपाली कांग्रेसका विजयकुमार गच्छदारले उनलाई पच्छ्याइरहेका छन्। गएको प्रतिनिधिसभा निर्वाचनमा चौधरीलाई हराउँदै गच्छदारले विजयी भएका थिए।
प्रकाशित: १० मंसिर २०७९ ९:४० | Saturday, November 26, 2022
प्रतिक्रिया



