सिरहा १ मा एमालेका रामशंकर यादव निर्वाचित

हिमाल प्रेस ८ मंसिर २०७९ १६:०८ | Thursday, November 24, 2022
सिरहा १ मा एमालेका रामशंकर यादव निर्वाचित

जनकपुरधाम– सिरहा १ मा नेकपा एमालेका रामशंकर यादव निर्वाचित भएका छन्। यादव २९ हजार ४६२ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी सत्तागठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पदमनारायण चौधरी २७ हजार ३७९ मत ल्याएर पराजित बने।  जनमत पार्टीका युगल किशोर साहले ६ हजार ८४९ मत ल्याए।

प्रकाशित: ८ मंसिर २०७९ १६:०८ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast