मोरङ- ६ बाट शेखर कोइराला निर्वाचित

हिमाल प्रेस ९ मंसिर २०७९ ७:१३ | Friday, November 25, 2022
मोरङ- ६ बाट शेखर कोइराला निर्वाचित

इटहरी- मोरङको निर्वाचन क्षेत्र नं ६ मा नेपाली कांग्रेसका डा शेखर कोइराला विजयी भएका छन्। कोइरालाले ३५ हजार २१३ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितले २२ हजार ९२९ मत प्राप्त गरे।

२०७४ को निर्वाचनमा यो क्षेत्रमा उनीहरूबीच नै प्रतिस्पर्धा भएको थियो। त्यसबेला एमालेका पण्डित विजयी भएका भएका थिए।

प्रकाशित: ९ मंसिर २०७९ ७:१३ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast