काठमाडौँ- सर्लाही क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार डा अमरेशकुमार सिंहले झिनो मतले अग्रता कयम गरेका छन्।
सिंहले २२५९ मत ल्याएर अग्रता कायम गर्दा नेपाली कांग्रेसका नागेन्द्रकुमार रायले २२५४ ल्याएर पछ्याइरहेका छन्।
यस्तै अर्की स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवको १६३३ मत ल्याउँदा जनता समाजवादी पार्टीका राकेशकुमार मिश्र ४७१ ले प्राप्त गरेका छन्।
प्रकाशित: ६ मंसिर २०७९ ८:१४ | Tuesday, November 22, 2022
प्रतिक्रिया



