सर्लाही-४ : अमरेशकुमार सिंहको अग्रता कायमै

हिमाल प्रेस ६ मंसिर २०७९ १५:४० | Tuesday, November 22, 2022
सर्लाही-४ : अमरेशकुमार सिंहको अग्रता कायमै

काठमाडौँ- सर्लाही- ४ मा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका अमरेशकुमार सिंहले अग्रता कायमै राखेका छन्। नेपाली कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले २०७४ मा यो क्षेत्रबाट चुनाव जितेका थिए।

जारी मतगणनामा सिंहले ३५५८ मत ल्याएका छन्। यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नागेन्द्रकुमार रायले २८६० मत ल्याएका छन्। अर्की स्वतन्त्र उम्मेदवार मधुमाला राय यादवले २६९९ मत ल्याएकी छन्।

प्रकाशित: ६ मंसिर २०७९ १५:४० | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast