सर्लाही १ मा स्वतन्त्र उम्मेदवार खड्का अगाडि

हिमाल प्रेस ६ मंसिर २०७९ १४:०३ | Tuesday, November 22, 2022
सर्लाही १ मा स्वतन्त्र उम्मेदवार खड्का अगाडि

जनकपुरधाम- सर्लाही १ मा स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले ४११० मतले अगाडि देखिएका छन्।

हालसम्म १४ हजार २२ मतगणनामा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले ३७७५ र जनता समाजवादी पार्टी(जसपा)का प्रमोद साहले २६३६ मत प्राप्त गरेका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १४:०३ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast