समानुपातिकतर्फ माओवादी चौथो स्थानमा

हिमाल प्रेस ५ मंसिर २०७९ २१:४९ | Monday, November 21, 2022
समानुपातिकतर्फ माओवादी चौथो स्थानमा

काठमाडौँ– समानुपातिकतर्फको जारी मतगणनामा नेपाली कांग्रेसले १५ हजार ५०२ मत ल्याएको छ।

निर्वाचन आयोगको सोमबार राति पौने १० बजेसम्मको विवरणअनुसार नेकपा एमाले १० हजार ८२ मतसहित दोस्रो स्थानमा रहेको छ भने तेस्रो स्थानमा रहेको स्वतन्त्र पार्टीले ७ हजार ५६० मत ल्याएको छ।

नेकपा माओवादी केन्द्र भने चार हजार ४८८ मतसहित चौथो स्थानमा छ। यसपछि क्रमशः राप्रपा, नेमकिपा, जनमत पार्टी र जसपा रहेका छन्।

प्रकाशित: ५ मंसिर २०७९ २१:४९ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast