संखुवासभा : एमालेका राजेन्द्रलाई हराउँदै कांग्रेसका दिपक निर्वाचित

हिमाल प्रेस ९ मंसिर २०७९ १७:०७ | Friday, November 25, 2022
संखुवासभा : एमालेका राजेन्द्रलाई हराउँदै कांग्रेसका दिपक निर्वाचित

काठमाडौँ- संखुवासभामा प्रतिनिधसभा सदस्यअन्तर्गतको अन्तिम मतपरिणाममा नेपाली कांग्रेसका दिपक खड्का निर्वाचित भएका छन्। खड्काले ३२ हजार १५८ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र गौतमले २६ हजार ७१९ मत ल्याए।

प्रकाशित: ९ मंसिर २०७९ १७:०७ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast