काठमाडौँ- ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसीमा कार्कीले अग्रता बढाएकी छन्। जारी मतगणनामा उनले १६०८ मत ल्याउँदा एमालेका अमृत खड्काले १५१९ मत ल्याएका छन्। त्यस्तै सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी फम्फा भुसाल १०१० मत ल्याएकी छन्।
प्रकाशित: ५ मंसिर २०७९ १६:१५ | Monday, November 21, 2022
प्रतिक्रिया



