काठमाडौँ- रुपन्देही ३ मा मतगणना जारी छ। जारी मतगणनाअनुसार गृहमन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई राप्रपाका उम्मेदवार दीपक बोहोराले पछि पारेका छन्।
अहिलेसम्म ७७ हजार १९९ मतगणना सकिएको छ। यहाँ १५ हजार ५३० मत गणना गर्न बाँकी छ। बोहोराले २९ हजार ७१ मत ल्याउँदा कांग्रेस उम्मेदवार खाणले २७ हजार ९५८ मतसहित पछ्याइरहेका छन्।
प्रकाशित: ९ मंसिर २०७९ १८:३३ | Friday, November 25, 2022
प्रतिक्रिया




