रुपन्देही २ मा विष्णु पौडेलको अग्रता कायमै

हिमाल प्रेस ८ मंसिर २०७९ १८:५४ | Thursday, November 24, 2022
रुपन्देही २ मा विष्णु पौडेलको अग्रता कायमै विष्णु पौडेल।

रुपन्देही– रुपन्देही २ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलकले अग्रता लिएका छन्। सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा पछि परेका पौडेलले बिहीबार अपराह्नसम्ममा अग्रता लिएका हुन्।

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले १७ हजार ६६३ प्राप्त गरेका छन्। यस्तै रास्वपाका गणेशले १६ हजार ५३२ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय जनमुक्ति पाटीका केशव थापाले १४ हजार ३८२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: ८ मंसिर २०७९ १८:५४ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast