काठमाडौँ- रामेछापमा कांग्रेसका कांग्रेसका पूर्णबहादुर तामाङ निर्वाचित भएका छन्। तामाङले एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन्।
तामाङले ४७ हजार ९८ मत प्राप्त गर्दा ढुंगेलले ३० हजार ७२९ मतमा सीमित भए।
तामाङ २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । तर, पराजित भएका थिए।
प्रकाशित: ११ मंसिर २०७९ ८:५० | Sunday, November 27, 2022
प्रतिक्रिया



