रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

हिमाल प्रेस १० मंसिर २०७९ १०:३५ | Saturday, November 26, 2022
रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनमा ११ लाख ८१ खर्च भएको बताएका छन्। उनले सामाजिक सञ्‍जालमा सन्देश लेख्दै खर्च विवरण सार्वजनिक गरेका हुन्।

लामिछानेले सञ्जालमार्फत विजयको खुसीयाली मनाउने कार्यक्रम सकिएको बताएका छन्। उनले सामाजिक सञ्‍जालमार्फत नै निर्वाचित गराएकोमा मतदाताप्रति धन्यवाद ज्ञापनसमेत गरेका छन्।

लामिछानेले चितवन २ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका हुन्।

प्रकाशित: १० मंसिर २०७९ १०:३५ | Saturday, November 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast