मोरङ- मोरङ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका सुनिल शर्माले १८९२ मत ल्याएर अग्रता कायम गरेका छन्। नेकपा एमालेका भानुभक्त ढकालका ९७६ मत ल्याएका छन् भने राप्रपाकी रेखा थापाले ३८८ ल्याएकी छन्।
हालसम्म ३५६१ मत गणना भइसकेको छ।
प्रकाशित: ६ मंसिर २०७९ ७:४८ | Tuesday, November 22, 2022
प्रतिक्रिया



