माधव नेपालले गरे मतदान

हिमाल प्रेस ४ मंसिर २०७९ ९:३३ | Sunday, November 20, 2022
माधव नेपालले गरे मतदान

जनकपुरधाम– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आइतबार रौतहटबाट मतदान गरेका छन्।

उनले रौतहटको गौरस्थित कन्या आधारभूत विद्यालय मतदान गरेका हुन्।

अध्यक्ष नेपाल रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका छन्।

प्रकाशित: ४ मंसिर २०७९ ९:३३ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast