माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो

हिमाल प्रेस १३ मंसिर २०७९ १०:०१ | Tuesday, November 29, 2022
माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो

काठमाडौँ- माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन्।

सोमबार बसेको बैंकको ४७२औं सञ्चालक समितिको बैठकले महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो। बैंकको अध्यक्षबाट डा. विरेन्द्र महतोले राजीनामा दिएका थिए।

उनको राजीनामा स्वीकृत गर्दै बैठकले महतोलाई नयाँ अध्यक्ष चयन गरेको हो। महतो गैरआवासीय संघका संस्थापक अध्यक्षसमेत हुन्।

प्रकाशित: १३ मंसिर २०७९ १०:०१ | Tuesday, November 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast