काठमाडौँ- चाइना साउदर्न एयरलाइन्सले मंसिर १३ गतेदेखि गोन्जाओ-काठमाडौँ नियमित उडान गर्ने भएको छ।
कोरोना महामारीसँगै उडान स्थगित गरेको चाइना साउदर्नले करिब तीन वर्षपछि पुनः नियमित उडान गर्न लागेको हो।
सुरुवातमा दैनिक एक उडान गर्ने कम्पनीले जनाएको छ।
प्रकाशित: २३ कार्तिक २०७९ १०:०६ | Wednesday, November 9, 2022
प्रतिक्रिया




