भक्तपुर १ मा एमालेका नवराजअगाडि, नेमकिपाका सुवास पछिपछि

हिमाल प्रेस ६ मंसिर २०७९ ९:३२ | Tuesday, November 22, 2022
भक्तपुर १ मा एमालेका नवराजअगाडि, नेमकिपाका सुवास पछिपछि

काठमाडौँ- भक्तपुर १ मा नेकपा एमालेका नवराज गेलालको अग्रता कायम छ। ०४८ साल यता लगातार जित्दै आएको नेमकिपा करिब सात सय मतले पछाडि छ।

एमालेका गेलालले ५७९९ मत पाएका छन्। नेमकिपाका प्रेम सुवालले ५०६२ मत पाएका छन्।

राप्रपाका भरत खड्काले ३२१५ पाएका छन् भने माओवादी केन्द्रका सुनिल गोठेले २१५२ मत पाएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ ९:३२ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast