बारा– बारा ४ मा नेकपा एकीकृत समाजवादीका कृष्णबहादुर श्रेष्ठ (किसान) निर्वाचित भएका छन्। प्रतिनिधिसभातर्फ सत्तागठबन्धनबाट उम्मेदवार रहेका श्रेष्ठ २९ हजार ५०५ मतसहित विजयी भएका हुन्। श्रेष्ठले नेकपा एमालेका उम्मेदवार एकवाल मियाँलाई पराजित गरेका हुन्। मियाँले १९ हजार ४३९ मत प्राप्त गरेका छन्।
प्रकाशित: ७ मंसिर २०७९ २०:१८ | Wednesday, November 23, 2022
प्रतिक्रिया



