प्रतिनिधिसभामा राप्रपाको चौँथो जित, अध्यक्ष लिङ्देनले कांग्रेसका सिटौलालाई हराए

हिमाल प्रेस ८ मंसिर २०७९ १६:११ | Thursday, November 24, 2022
प्रतिनिधिसभामा राप्रपाको चौँथो जित, अध्यक्ष लिङ्देनले कांग्रेसका सिटौलालाई हराए

इटहरी- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन झापा-३ बाट निर्वाचित भएका छन्। नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। अध्यक्ष लिङ्देनले ४०,६४८ मत ल्याउँदा गर्दा सिटौलाको ३७,३७२ मत ल्याए। उनीहरूबीच तीन हजार २७६ मतान्तर कायम भयो। राप्रपाले अन्य तीन ठाउँमा पनि प्रतिनिधिसभा सदस्य जितिसकेको छ।

 

 

प्रकाशित: ८ मंसिर २०७९ १६:११ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast