पैसा गन्न व्यस्त बटुक [तस्बिरहरू]

हिमाल प्रेस २ मंसिर २०७९ ९:३६ | Friday, November 18, 2022
पैसा गन्न व्यस्त बटुक [तस्बिरहरू]

काठमाडौँ- काठमाडाैँको बूढानीलकण्ठमा भक्तजनले चढाएको भेटीबापतको पैसा शुक्रबार मन्दिर परिसरमा गन्दै  बटुकहरू। बटुकहरूलाई पैसा गन्न श्रद्धालुले पनि सहयोग गरिरहेका छन्।

बूढानीलकण्ठमा कात्तिक महिनामा विशेष मेला लाग्छ।  सोही अवसरमा श्रद्धालुहरूले चढाएको भेटबापतको रकम मन्दिर व्यवस्थापन समितिले कोषमा जम्मा गर्दै आएको छ। यहाँ जलकुण्डमाथि नारायणको अलौकिक मूर्ति छ। यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत बूढानीलकण्ठमा घुइँचो लाग्छ।

प्रकाशित: २ मंसिर २०७९ ९:३६ | Friday, November 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast