शेरधनलाई हराउँदै भोजपुरमा सुदन किराँती निर्वाचित

हिमाल प्रेस ९ मंसिर २०७९ ६:५८ | Friday, November 25, 2022
शेरधनलाई हराउँदै भोजपुरमा सुदन किराँती निर्वाचित

इटहरी- भोजपुरमा नेकपा माओबादी केन्द्रका सुदन किराँती निर्वाचित भएका छन्। एमालेबाट उम्मेदवार बनेका प्रदेश १ का पूर्वमुख्यमन्त्री समेत रहेका शेरधन राईलाई दुई हजार ३८५ मतान्तरले पराजित गर्दै माओबादीका सुदन निर्वाचित भएका हुन्।

एकमात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा किराँतीले २८ हजार ५७८ मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शेरधन राईले २६ हजार १९३ मत प्राप्त गरेका छन्।

प्रकाशित: ९ मंसिर २०७९ ६:५८ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast