पाल्पा २ मा ठाकुर गैरेको अग्रता, पछि परे सोमप्रसाद

हिमाल प्रेस ६ मंसिर २०७९ ७:२९ | Tuesday, November 22, 2022
पाल्पा २ मा ठाकुर गैरेको अग्रता, पछि परे सोमप्रसाद

पाल्पा- पाल्पाको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यतर्फ एमालेका ठाकुर गैरेले ३०९० मतका साथ अग्रता लिएका छन्।

त्यहाँ एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले २४२६ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ४१९ मत पाएका छन्।

क्षेत्र नं २ मा १ लाख ५ हजार २ सय ९३ मतदाता छन्। ६४ हजार २ सय ३ मत खसेको छ ।

प्रकाशित: ६ मंसिर २०७९ ७:२९ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast