काठमाडौँ- धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका महेन्द्र यादवले अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणामअनुसार यादवले ३१ हजार ३१६ मत ल्याएका छन्।
उनलाई पछ्याइरहेका एमालेका रघुवीर महासेठ २९५ मतले पछाडि छन्। महासेठले ३१ हजार २१ मत पाएका छन्। मतगणना अन्तिम चरणमा छ।
प्रकाशित: १३ मंसिर २०७९ ७:३३ | Tuesday, November 29, 2022
प्रतिक्रिया




