जनकपुरधाम- धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता कायम गरेका छन्। यादवले ५८१४ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका रघुवीर महासेठले ५६४९ मत ल्याएका छन्।
यस्तै जसपाका महाजन यादवले १८३४ मत ल्याएका छन्।
प्रकाशित: ८ मंसिर २०७९ ७:२३ | Thursday, November 24, 2022
प्रतिक्रिया



