धनुषा-४ मा एमालेका महासेठ अगाडि

हिमाल प्रेस ६ मंसिर २०७९ १५:२९ | Tuesday, November 22, 2022
धनुषा-४ मा एमालेका महासेठ अगाडि

जनकपुरधाम- धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरू भएको छ।

६०० मत गणना सम्पन्न हुँदा एमालेका उम्मेदवार रघुवीर महासेठले अग्रता बढाएका छन्।

पछिल्लो मत परिणामअनुसार महासेठले २६४ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले २५७ मत प्राप्त गरेका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १५:२९ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast