जनकपुरधाम- धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा एमालेका उम्मेद्वार दीपेन्द्र ठाकुर निर्वाचित भएका छन्।
ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को तर्फबाट उम्मेद्वार बनेका परमेश्वर साहलाई १४०३ मतले पराजित गर्दै निर्वाचित भएका हुन्।
एमालेका ठाकुरले ८२२० मत प्राप्त गरे भने लोसपाका साहले ६८१७ मत प्राप्त गरे।
प्रकाशित: ९ मंसिर २०७९ ९:५२ | Friday, November 25, 2022
प्रतिक्रिया



