धनुषा २ मा कांग्रेसका रामकृष्ण यादवको जित

हिमाल प्रेस ९ मंसिर २०७९ ७:३८ | Friday, November 25, 2022
धनुषा २ मा कांग्रेसका रामकृष्ण यादवको जित

जनकपुरधाम- धनुषा २ मा नेपाली कांग्रेसका रामकृष्ण यादवले २०११२ मत ल्याएर विजयी भएका छन्। यादवले नेकपा एमालेका उमाशंकर अरगरियालाई झिनो मतले जितेका हुन्।

अरगरियाले १९९५५ मत ल्याएका छन्। नेकपा एकीकृत समाजवादीका रामचन्द्र झाले १३६०५ मत प्राप्त गरे।

प्रकाशित: ९ मंसिर २०७९ ७:३८ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast