धनुषा २ मा एमालेका अरगरियाको अग्रता, कांग्रेसका यादव दोस्रो

हिमाल प्रेस ६ मंसिर २०७९ ८:३३ | Tuesday, November 22, 2022
धनुषा २ मा एमालेका अरगरियाको अग्रता, कांग्रेसका यादव दोस्रो

जनकपुरधाम- धनुषा २ मा नेकपा एमालेका उमाशंकर अरगरियाले ३१७८ मत ल्याएर अग्रता कायम गरेका छन्।

नेपाली कांग्रेसका रामकृष्ण यादवले १७७१ मत ल्याएका छन् भने जनता समाजवादी पार्टी आनन्द यादवले १४५९ मत प्राप्त गरेका छन्। हाल मत गणना भइरहेको छ।

अरगरिया चुनावभन्दा केही अघि मात्रै एमाले प्रवेश गरेका थिए।

प्रकाशित: ६ मंसिर २०७९ ८:३३ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast