धनुषा १ मा जसपाको अग्रता कायमै

हिमाल प्रेस ५ मंसिर २०७९ १९:२१ | Monday, November 21, 2022
धनुषा १ मा जसपाको अग्रता कायमै

जनकपुरधाम– धनुषा १ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का प्रतितिधिसभा सदस्य उम्मेदवार दीपक कार्कीले अग्रता कायमै राखेका छन्। उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मनाेज मल्लले पछ्याइरहेका छन्। कार्कीले २८४ मत प्राप्त गरेका छन् भने मल्लले २८३ मतसहित उनलाई पछ्याइरहेका छन्।

सोही क्षेत्रमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मातृका यादवले २२३ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। यस्तै राष्ट्रिय जनमत पार्टीका उम्मेदवार किशोरी साह कमलले १०३ मत प्राप्त गरेका छन्।

प्रकाशित: ५ मंसिर २०७९ १९:२१ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast