दार्चुला प्रदेशसभा (१) मा कांग्रेसका विक्रम धामी विजयी

हिमाल प्रेस ७ मंसिर २०७९ ११:३७ | Wednesday, November 23, 2022
दार्चुला प्रदेशसभा (१) मा कांग्रेसका विक्रम धामी विजयी

धनगढी- दार्चुला प्रदेशसभा (१) मा नेपाली कांग्रेसका विक्रमसिंह धामी निर्वाचित भएका छन्। उनी १३ हजार ८२४ मत ल्याउँदै विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हरदेव जोशीले ११ हजार ९८० मत पाए। यसअघि प्रदेशसभा (२) मा नेकपा माओवादीका मानबहादुर धामी निर्वाचित भएका थिए।

प्रकाशित: ७ मंसिर २०७९ ११:३७ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast