दाङ-२ मा रेखाको अग्रता, शंकर पोखरेल दोब्बर मतले पछि

हिमाल प्रेस ५ मंसिर २०७९ १६:२८ | Monday, November 21, 2022
दाङ-२ मा रेखाको अग्रता, शंकर पोखरेल दोब्बर मतले पछि

काठमाडौँ- दाङ क्षेत्र नं. २ मा २७८० मत गन्दा माओवादी केन्द्रकी रेखा शर्मा झण्डै दोब्बर मतले अगाडि छिन्। उनले १४५० मत प्राप्त गरेकी छन्।

निकटतम प्रतिस्पर्धी एमालेका शंकर पोखरेलले ८४६ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २८१ मत ल्याएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ १६:२८ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast