तस्बिरमा राप्रपाको चुनावी सभा

दिपेश श्रेष्ठ २५ कार्तिक २०७९ ५:३१ | Friday, November 11, 2022
तस्बिरमा राप्रपाको चुनावी सभा

काठमाडौँ- राप्रपाले शुक्रबार वसन्तपुरमा चुनावी सभा गरेको छ। सभालाई सम्बोधन गर्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्नुपर्ने बताएका छन्।

उनले देशका लागि संघीयता घाँडो भएकाले चाँडै खारेज गर्नुपर्ने बताएका हुन्।

उनले देशमा भएका भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्न सके आर्थिक विकास सम्भव रहेको बताए।

भ्रष्टाचार नियन्त्रण भएर सुशासन कायम गर्न सक्ने बाह्य लगानी आउनेसमेत मिश्रको दाबी छ।

 

 

प्रकाशित: २५ कार्तिक २०७९ ५:३१ | Friday, November 11, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast