 Plum purple felt texture abstract art background. Colored fabric fibers surface. Empty space.
                             Plum purple felt texture abstract art background. Colored fabric fibers surface. Empty space.
                                            तनहुँ– तनहुँ २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। प्रारिम्भक मतगणनामा कांग्रेसका शंकर भण्डारीले अग्रता लिएका हुन्। हालसम्म एक हजार ६३७ मत गणना भएको छ। पाँचदलीय गठबन्धनका साझा उम्मेदवार भण्डारीले सात सय ६३ मत पाएका छन्।
एमालेका किरण गुरुङले चार सय २६, राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले २३८ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा १ लाख २५ हजार ५ मतदाता रहेकोमा ६८ हजार २७१ मत खसेको छ। प्रतिनिधिसभातर्फ १० जना उम्मेदवार छन्।
                            प्रकाशित: ५ मंसिर  २०७९ १६:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 