डडेल्धुरामा देउवा अगाडि, पछ्याउँदै मल्ल

हिमाल प्रेस ५ मंसिर २०७९ १८:१० | Monday, November 21, 2022
डडेल्धुरामा देउवा अगाडि, पछ्याउँदै मल्ल

डडेल्धुरा– डडेल्धुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिएका छन्। अहिलेसम्म १ हजार मत गणना हुँदा देउवाले ४६३ मत प्राप्त गरेका छन्। यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले २४१ मतका साथ देउवालाई पछ्याइरहेका छन्। यस्तै नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्णबहादुर मल्लले २०९ मत प्राप्त गरेका छन्।

प्रकाशित: ५ मंसिर २०७९ १८:१० | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast